‘सिन्की अचार’मा अञ्जलीको दमदार नृत्य

काठमाडौं । चलचित्र ‘गोर्खे’को दोश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सिन्की अचार’ बोलको गीतमा अञ्जु पन्त र आर.सी. रिमालको स्वर छ । नग्वा फिञ्जु पाख्रिनको शब्द तथा संगीतमा रहेको गीतको भिडियो चर्चित मोडल अञ्जली अधिकारी र रविन्द्र प्रताप सेनको नृत्य छ । सन्तोष ढकालको निर्देशनमा बनेको चलचित्रलाई तिर्थ कोजु, हरि लामा र हरि थापाले … Continue reading ‘सिन्की अचार’मा अञ्जलीको दमदार नृत्य